उब्रनु

अ.क्रि. [सं. उद्वृ+नु]

  1. बचत हुनु; शेष रहनु; बाँकी रहनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)