उब्रा
ना. [उपर]
- जुम्लामा प्रचलित चलनअनुसार छरछिमेकीहरू बसी गफ गर्ने घरको एक खण्ड; ओथरा; बैठकघर; पञ्चायती घर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [उपर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)