उभिन्डो

वि. [सं. उद्मुण्डक > प्रा. उभ्भिण्ण्य]

  1. टाउको वा मुख मुन्तिर परेको; घोप्टो परेको।
  2. उल्टो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)