उभिन्डो कोटेरो

ना.

  1. सिमलजस्ता अग्ला रुखका हाँगामा तलैतला वा कोठैकोठा भएको उभिन्डो गुँड बनाउने चरो; तोपचरो; दमाईचरो; बगेडी।
  2. गोडा र टाउको जथाभाबी पारी सुतेको मान्छे।
  3. उल्टो काम गर्ने वा कोग्ल्याँटो बुद्धिको मान्छे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)