उमङ्गशील

वि.

  1. उमङ्ग भएको; उत्साही; फुर्तिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)