उमठ्नु
अ.क्रि. [प्रा. उम्मत्थ+नु]
- भित्रको वस्तु कुनै विकारद्वारा हुँडलिनु; पेटका आन्द्रा उमेठिनु; मडारिनु; बटारिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [प्रा. उम्मत्थ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)