उमेर

ना. [अ. उम्र]

  1. आफ्नो जन्मदेखि वर्तमान अवस्थासम्मको समयको योग।
  2. जीवनको कुनै पनि अवस्था (बाल्यकाल, यौवन, वार्धक्य इ.)।
  3. तरुणावस्था; बैँस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)