उमेरदारवि.पाको उमेरको; हुर्किएको।तन्नेरी; बैँसालु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)उमेर उमेरदारी