उम्कनु

अ.क्रि. [सं. उन्मुक्त]

  1. बन्धनबाट मुक्त हुनु; छुट्नु।
  2. कुनै खतरा वा सकसिलो परिस्थितिबाट बच्नु; जोगिनु।
  3. खुल्नु; खुस्कनु।
  4. भाग्नु; फुत्कनु।
  5. कामबाट छुटकारा पाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)