उमेरदारीना.उमेर बाँकी नै रहेको व्यक्ति; तन्नेरी; पट्ठो।भर्खरको उमेरको; पट्ठो।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)उमेरदार उम्कनु