उरन्ठेउला उरन्ठेउली
वि. [उरन्ठेउलो+उरन्ठेउली]
- बढ्ता चकचक गर्ने; आलाकाँचा; बुद्धि नछिप्पिएका (केटाकेटी)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [उरन्ठेउलो+उरन्ठेउली]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)