उरश्छेदन

ना.

  1. मुटु, फोक्सो र ग्रासनलीको शल्यक्रिया गर्न छातीको सतहमा प्वाल पार्ने काम वा प्रणाली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)