उरन्ठेउलो/उरन्ठ्याउलो

वि. [उल्लु+ठेउलो]

  1. बढ्ता चकचके भई नचाहिँदो काम गर्ने स्वभावको; उटपट्याङ्गे; बुद्धि नछिप्पिएको; आलोकाँचो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)