उरमुट्ट

वि. [उग्रमुष्ठ]

  1. सफासँग नचिनिने; घुर्मैलो।
  2. कुनै चिज कुनै भाँडामा कसिलोसँग खाँदिएको; अरमट्ट परेको।
  3. ज्यादै डोलो र खँदिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)