उरस्त्राण

ना. [सं.]

  1. युद्धमा छातीको बचाउ गर्न लगाइने वस्तु; कवच।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)