उर्वर

ना. [सं.]

  1. धेरै उब्जनी हुने; धेरै कुरा वा वस्तु निस्कन सक्ने; उब्जाउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)