उर्वरक

वि.

  1. उर्वर गराउने; मलिलो तुल्याउने।
  2. माटाको उर्वराशक्ति बढाउनका निम्ति खेतमा प्रयोग गरिने वस्तु; मल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)