उलेली

ना. [सं. उल्लोल]

  1. विशेष गरी यौवन वा कामवासनाको उत्तेजना; यौनेच्छा; कामेच्छा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)