उल्कनु

अ.क्रि. [सं. उल्का+नु]

  1. उल्का झैँ नराम्रो परिणाम देखाउने काम हुनु।
  2. छिहिलिनु; जिस्कनु; इत्तरिनु।
  3. लाजभाँड बोल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)