उल्का
ना. [सं.]
- कुनै बेला रातमा आकाशबाट खस्न लागेको वा एक दिशातिर गइरहेको देखिने तेजःपुञ्ज; धूमकेतु।
- आकस्मिक रूपमा हुने उत्पात; अचानक आइपरेको उपद्रो।
- अगुल्टो; बल्दो दाउरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)