उल्टो

वि. [उल्ट+ओ]

  1. सामान्य गुण, अनुभव, धारणा र मान्यतासँग नमिल्ने; सुल्टोको विपरीत; बिब्लेँटो।
  2. उल्टो स्वभावको; अधबेस्रो; वाममार्गी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)