उल्टो चक्रवात

ना.

  1. जुन दिशा भएर बहनुपर्ने हो सो नभई उल्टो दिशातिर बहने खालको वायुको गति; भुमरी; हुन्डरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)