उल्लिखित

वि. [सं.]

  1. उल्लेख गरिएको; पूर्वोक्त।
  2. लेखिएको; खोपिएको; कपिएको; उत्कीर्ण।
  3. चित्र वा तस्बिर लेखिएको; चित्रित; अङ्कित।
  4. सान गरिएको; इङ्गित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)