उल्लीबिल्ली
ना. [उल्लि (द्वि.)]
- मर्म पर्ने वा पुर्याउने किसिमको ठट्टा; घोचपेचको दिल्लगी; छनक हानेर गरिएको ख्यालठट्टा।
- हाँसोमा उडाएर जिल्ल पार्ने व्यङ्ग्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [उल्लि (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)