उस

सर्व. [प्रा. अवैह्य > भा. इ. अवस्य]

  1. विभक्ति लाग्दा हुने 'ऊ' को तिर्यक् रूप (जस्तै- उसले, उसलाई इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)