उसर
ना. [सं. ऊषर]
- नुनिलो माटो भएको जमिन।
- बोटबिरुवाहरू केही नउम्रने जमिन; बाँझो जग्गा; ऊषर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. ऊषर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)