उसिसनिसिस

क्रि.वि. [सं. उच्छ्वास+निःश्वास]

  1. हावा बन्द हुँदा वा ज्यादा घन्चमन्च हुँदा गर्मी भई सास फेर्न असजिलो हुने किसिमले वा निसासिने गरी; उकुसमुकुस।
  2. ना. त्यसरी असजिलो हुने वा निसासिने स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)