उसै
क्रि.वि. [उसो+ऐ]
- उसो नै, त्यसै।
- विनाकामले; काम नभईकन।
- पैसा वा मोल नतिरीकनै।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)