उस्तै

वि. [उस्तो+ऐ]

  1. उस्तो नै, ऊ जस्तै; त्यस्तै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)