उस्तो

वि. [उ+जस्तो]

  1. ऊजस्तो; त्यस्तो।
  2. त्यत्तिको; प्रायः; त्यति धेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)