उहाँ

सर्व. [ऊ+हाँ]

  1. 'ऊ' को सम्मानसूचक शब्द; मान्यजनलाई सङ्केत गर्दा भनिने शब्द।
  2. त्यहाँ; त्यस ठाउँमा; वहाँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)