उहु
वि.बो.
- असह्य पीडा वा दुःख हुँदा मुखबाट निस्कने शब्द। (उदा.- उहु, मेरो पेट साह्रै दुख्यो!)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.बो.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)