उहुँ

वि.बो.

  1. अस्वीकार वा निषेध बुझाउने शब्द; अहँ।
  2. कुनै पीडा, स्वाङ, नक्कल इ. बुझाउँदा प्रयोग गरिने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)