ऊकार

ना. [सं.]

  1. 'ऊ' अक्षर।
  2. उकारको दीर्घ रूप (◌ू)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)