ऊ जुनी

ना. [उ+सं. योनि]

  1. पूर्वजन्म।
  2. मरेपछि फेरि हुने जन्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)