ऊर्जस्वल/ऊर्जस्वी

वि.

  1. बलवान्; शक्तिशाली।
  2. प्राणवान्।
  3. हिम्मत भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)