ऊर्जा
ना. [सं.]
- बल; शक्ति।
- भोजन।
- सास; श्वास।
- उत्साह।
- कुनै वस्तुले उत्पन्न गर्न सक्ने सम्पूर्ण कार्यको योगफल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)