ऊर्ध्वपातन

ना.

  1. तरल पदार्थलाई बाफ बनाई मास्तिर हुत्त्याउने वा फ्याँक्ने क्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)