ऊर्ध्वपुण्ड्र

ना.

  1. वैष्णव सम्प्रदायका अनुयायीहरूले लगाउने टिको; ठाडो टिको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)