ऋण

ना. [सं.]

  1. पछि फिर्ता दिनेलिने सर्तमा अरूसँग लिइएको वा अरूलाई दिइएको धन; कर्जा; सापट; रिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)