ऋणकर्ता

वि.

  1. ऋण काढ्ने वा ऋण लिने।
  2. ऋण लिने मान्छे; असामी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)