ऋत
वि. [सं.]
- सत्य; साँचो।
- उचित; ठिक।
- पूजा गरिएको; सम्मान गरिएको।
- चारैतिर प्रकाश छर्ने; चम्किलो; चहकिलो।
- मुक्ति; मोक्ष।
- सृष्टिको आदि तत्त्व वा कारण।
- ईश्वरीय नियम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)