ऋतम्भरा

ना. [सं.]

  1. सत्यको धारणालाई बल दिने वा पुष्ट पार्ने चित्तवृत्ति।
  2. सधैँ एकरस वा एकनास रहने सात्त्विक वृत्ति वा बुद्धि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)