ऋतुचर्या

ना.

  1. ऋतुअनुसारको दैनिक कार्यक्रम तथा आचरण।
  2. ऋतुअनुसारको खानपिन; ऋतुअनुसारको आहारविहार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)