ऋतुदान

ना.

  1. सन्तानका इच्छाले ऋतुकालपछि ऋतुमती स्त्रीका साथ गरिने सम्भोग; गर्भाधान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)