ऋद्धिसिद्धि
ना.
- धनसम्पत्ति वा ऐश्वर्यको वृद्धि र इच्छित कार्यमा सफलता; समृद्धि र सफलता।
- गणेशका दुई सेविका (ऋद्धि र सिद्धि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)