ऋषभ
ना. [सं.]
- धार्मिक उद्देश्यले डामेर छोडिएको बहर; साँढे; बयल।
- सङ्गीतका सात स्वरमध्ये दोस्रो (रे)।
- श्रेष्ठ; उत्तम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)