ऋषिऋण

ना.

  1. ऋषिहरूबाट प्राप्त आध्यात्मिक, भौतिक आदि ज्ञानका बदलामा ब्राह्मण, क्षत्रिय, वैश्यहरूले ऋषिहरूका प्रति गर्नुपर्ने कर्तव्य, वेदको अध्ययन, अध्यापन, दान, यज्ञ आदि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)