ऋषिकल्प
वि.
- ऋषिहरूमा हुने गुण भएको; ज्ञान, आचरण र व्यवहारले ऋषिजस्तो; ऋषिसमान; ऋषितुल्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)