ऋषिकुल

ना.

  1. ऋषिहरूको वंश।
  2. प्राचीन समयमा ऋषिहरू बस्ने आश्रम।
  3. विद्यार्थीहरूलाई वेदवेदाङ्गादि पढाउने आश्रम; गुरुकुल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)